नियम ४७
फिर्ती चिठ्ठी फाँट रहने
फिर्ती चिठ्ठी फाँट रहने ठाउँ महानिर्देशकले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिए बमोजिम हुनेछ ।